काठमाडौं, २७ भाद्र–नेपालमा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४,९५९ वटा नमुना परीक्षण गर्दा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या २,२७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *