सोलुखुम्बु, ४ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अब देशमा समृद्धिको नेतृत्व गर्ने दाबी गरेका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरूको आज सोमवार उद्घाटन गर्दै प्रचण्डले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेकाले अब देशमा समृद्धिको नेतृत्व गर्ने बताएका हुन् ।

संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन बनाउन बाँकी रहेको उनको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *