काठमाडौं, १२ असोज–किरात राईहरुको साझा सामाजिक संस्था किरात राई यायोक्खाको अध्यक्षमा जीवन हाताछो राई सर्वसम्मत चयन भएका छन् । किरात राई यायोक्खाको ११ औं राष्ट्रिय महाधिवेशनबाट राईको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
भक्तपुरको बोडेमा बुधबार विहान सम्पन्न भएको महाधिवेसनले २७ पदाधिकारी सहित ५५ सदस्सीय कार्यसमिति चयन गरेको हो । अध्यक्ष राईले यसअघि यायोक्खाको महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् । राईले राजनीतिशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।
१) अध्यक्ष – जीवन हाताचो राई
२) सह-अध्यक्ष – टीकासरी राई
३) सह-अध्यक्ष – ज्ञानवहादुर राई
४) उपाध्यक्ष – तीलकप्रसाद राई
५) उपाध्यक्ष – राकेश राई
६) उपाध्यक्ष – देवान राई
७) उपाध्यक्ष – दोर्पध्वज राई
८) उपाध्यक्ष – जनक राई
९) उपाध्यक्ष – सर्बधन राई
१०) उपाध्यक्ष – युवराज राई
११) महासचिव – भीमराज राई
१२) उपमहासचिव – हेमन्तकुमार राई
१३) उपमहासचिव – अर्जुन जम्नेली राई
१४) उपमहासचिव – कृष्णकुमार राई
१५) उपमहासचिव – मातृका राई
१६) उपमहासचिव – मञ्जु सोताङ
१७० सचिव- नगेसचन्द्र राई
१८) सचिव – अस्मिका राई
१९) सचिव – पर्शुराम राई
२०) सचिव -मिनाकुमारी राई
२१) सचिव – राजु एन राई
२२) सचिवस् तारा राई
२३० सचिव – सुमन राई
२४) कोषाध्यक्ष – पर्शुराम राई
२५) सहकोषाध्यक्ष – छिला राई
२६) सहकोषाध्यक्ष – सुशिला राई
२७) सहकोषाध्यक्ष – गणेश खालिङ
सदस्यहरु
१) प्रमिला राई
२) रत्नदेवी राई
३) भीमवहादुर राई
४) बिर्सिका राई
५) मानभगत चाम्लिङ
६) अञ्जनीकुमार राई
७) होमवहादुर राई
८) हात्तिराम राई
९) अञ्जना राई (खोटाङ)
१०) खड्कवहादुर राई
११) नरहाङ राई
१२) रोशन वान्तवा
१३) रामचन्द्र राई
१४) जयकुमार राई
१५) किमाङहाङ राई
१६) मनोज राई
१७) इन्द्रमाया चाम्लिङ राई
१८) रामध्वज राई
१९) अञ्जना राई (धनकुटा)
२०) अञ्जना राई (सोलुखुम्बु)
२१) विकास राई
२२) राकेश चाम्लिङ राई
२३) मणीकुमार राई
२४) सीताकुमारी राई
२५) दिपक राई
२६) कमला राई
२७) दिलिप साम्पाङ
२८) डकिन्द्रकुमार राई
