कन्काई (झापा), २६ असोज–आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको कन्काई नगरपालिका–३ मा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ, उर्लावारी–४ का ५३ बर्षीय नगेन्द्रप्रसाद कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।\

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *