बिर्तामोड, ५ मंसिर–झापामा ६७.२७ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४७ हजार २ सय ५५ मत खसेको छ ।

जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३ सय ११ रहेको छ । जसमा महिलातर्फ २ लाख ३१ हजार ८०३ र पुरुष तर्फ २ लाख १४ हजार ४ सय ५२ मत खसेको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *