झापा, ६ मंसिर–झापा क्षेत्र नं ५ मा नेकपा (एमाले) अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अग्रता कायम रखेका छन् ।

गणना भएको कूल सदर मत १७ हजार २ सय ३० मतमा अध्यक्ष ओलीले ८ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार डा। खगेन्द्र अधिकारीले ५ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *