काठमाडौं, ६ मंसिर–लगातार घण्टीको दबाबमा परेका झापा ४ मा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिनुभएको छ ।

केहीबेर अघि घोषणा भएको निर्वाचन परिणाम अनुसार १५ हजार ३२ मतको गणना हुँदा साँवाले ५ हजार ३६ मत ल्याउनु भएको छ भने घण्टी चिन्हका ५ हजार ११ ल्याएर साँवालाई पछ्याउदै हुनुुहुन्छ ।

त्यसैगरी काँग्रेसका देउमान थेबेले ३ हजार १ सय ८२ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *