धनगढी, ६ मंसिर–डोटीमा प्रतिनिधि सभा सदस्यका लागि १६ हजार २०१ मतगणना भएको छ।

एकीकृत समाजवादीका प्रेम आलेले ८ हजार ६ सय ७१ मत प्राप्त गरेका छन्।

एमालेकी गोरी ओलीले ५४४५ मत ल्याएर आले भन्दा पछि परेकी छन्।

त्यहाँ स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ७८० मत ल्याए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *