मेचीनगर, ७ मंसिर–झापा क्षेत्र नंम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य (१) का उम्मेदवार गोपाल तामाङ सानदार मतका साथ बिजयी भएका छन।

एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन । तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे ।

झापा १ (१) प्रदेश सभामा कुल ४८ हजार ७९९ मत मध्ये तामाङलाई करिब ५०५ मत प्राप्त भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *