काठमाडौं, ७ मंसिर–बारा क्षेत्र नम्बर ४ बाट नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत कृष्णबहादुर राईले श्रेष्ठ निर्वाचित भएको र अन्तिम घोषणा हुन बाँकी रहेको जानकारी दिए। उनले श्रेष्ठ फराकिलो मतले निर्वाीचत भएको बताए।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *