दमक, ७ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्न र मतदातालाई धन्यवाद दिन साथै विजय जुलुसमा सहभागी भोलि (बिहिबार) झापा दमक आउने भएका छन् ।

अध्यक्ष ओली भोलि (विहिबार) बिहान ११ बजे भद्रपुर विमानस्थल हुँदै दमक जानु हुनेछ । झापा क्षेत्र न ५ बाट अध्यक्ष ओली ५२ हजार ३१५ मत ल्याएर विजयी हुनु भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *