उर्लाबारी, १ण् मंसिर–मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन्।

अन्तिम मतपरिणामअनुसार ४३० को मतान्तरले लिम्बूले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घनश्याम खतिवडालई पराजित बनाएका हुन्।

लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत पाए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *