एजेन्सी (काठमाण्डौं), १५ मंसिर–विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ। बुधबार रातिको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरेका थिए । जितसँगै अर्जेन्टिना समूह सी को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *