एजेन्सी, १५ मंसिर–बेल्जियमले विश्वकप फुटबलको समूह चरणको निर्णायक खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको छ । अहमद बिन अल स्टेडियममा भइरहेको खेलमा दुई टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो ।
आजको खेमला जित निकाल्दै बेल्जियम अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छ । यता क्रोसिया पनि आजको खेलमा जित निकाल्दै आफूलाई अघिल्लो चरण पुगाउने योजनामा छ।
