काठमाडौं, २४ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले प्रदेश सभातर्फको समानुपातिक सांसदको नामावली टुङ्गो लगाएको छ । पार्टी कार्यालय आलोक नगरमा बसेको स्थायी कमिटीको बैठकले समानुपातिक सांसदको नाम टुङ्ग्याएको हो ।

नेकपा एसले समानुपातिकबाट प्रदेश–१ मा एक, मधेशमा तीन, बागमतीमा दुई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक(एक सीट पाएको थियो ।

प्रदेश नम्बर–१

विद्या चाम्लिङ राई

मधेस प्रदेश

रत्नेश्वर गोइत यादव
किशोरी देवी
लक्ष्मीदेवी

बागमती प्रदेश

ओमकुमारी श्रेष्ठ
मायादेवी शर्मा

लुम्बिनी प्रदेश

भगवती घिमिरे

कर्णाली प्रदेश

कल्याणी खड्का

सुदूरपश्चिम प्रदेश

माया पन्त

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *