काठमाडौं, ७ पुस–प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित हुनुभएको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उहाँहरुको सपथ पछि हुने छ ।

संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *