काठटमाडौं, १३ पुस–जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका छन्।

यादव सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन्। दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो। तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा चयन गरिएको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *