काठममाडौँ, २० पुस–नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
