काठमाडौँ, २१ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मन्त्रालय फुटाएर सरकारमा जाने हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका हुन् ।

“राप्रपालगायत दलहरूलाई सरकारमा लान मन्त्रालको संख्या बढाइने भन्ने हल्ला निराधार हो,” लिङ्देन ट्विटरमा लेख्छन्, “मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *