विराटनगर, ९ माघ–नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राई प्रमुख सचेतकमा चयन भएका छन्। खोटाङ प्रदेशसभा ख बाट निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधानबमोजिम प्रमुख सचेतक नियुक्त गरेको हो।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम राईलाई सचेतक चयन गरेको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको कार्यलयको पत्रमा उल्लेख छ।

कांग्रेस प्रदेश १ का महामन्त्रीसमेतसमेत हुन्। प्रदेश १ मा कांग्रेसका २९ सांसद छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *