कृषि यान्त्रिकरणबाट चैते धान रोपाइँको शुभारम्भ गर्दै झापा, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई । पालिकाको धान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कमल-६ का अगुवा किसान पारशमणि राईको दुई बिघा बढी जमीनमा यान्त्रिकरणमार्फत चैते धान रोपिएको थियो । पछिल्लो समय कृषि क्षेत्रमा यन्त्रको प्रयोग बढ्दै गएको छ । यसले खर्च, समय र जनशक्ति घटाएको छ ।

तस्वीरः यज्ञराज आङ्गदेम्बे

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *