काठमाडौँ, ३० फागुन–राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।

बुटवलमा बसेको राष्ट्रिय परिषद्को प्रथम बैठकले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई चितवन २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जनमोर्चाका अनुसार उपनिर्वाचनको प्रचारप्रसार तथा निर्वाचन व्यवस्थित बनाउन महासचिव मनोज भट्टको नेतृत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत बनाइएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *