काठमाडौं, ६ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेश गर्नेछन् । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *