दमक, १३ चैत–नेकपा (एमाले) सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) दमक नगर कमिटीको आज (सोमबार) नयाँ नेतृत्व चयन भएको छ ।

अनेमसंघको ११औं नगर अधिवेशनबाट निर्वाचित कमिटीको अध्यक्षमा सीता कार्की, उपाध्यक्षमा देवीमाया गौतम, सचिवमा चन्द्रकला विश्वकर्मा, सहसचिवमा तारा नेउपाने पाठक र कोषाध्यक्षमा नर्वदा गौतम अधिकारी रहेका छन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *