दार्चुला, १७ चैत–दार्चुला शैलशिखर नगरपालिकाका एमाले कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका छन् ।

बिहीबार भएको एक कार्यक्रममा एमाले कार्यकर्ता पूर्व बडा अध्यक्ष अजबसिं बिष्ट, नारायण जोशी, एमालेका जि क सकल्याणसिंह जोशी नरेन्द्र रावल माओवादी केन्द्रका विश्वेश्वर प्रसाद विष्ट लगायतका नेता कार्यकर्ताहरू एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा समाहित हुनुभएको दार्चुलाबाट एकीकृत समाजवादीकी केन्द्रिय परिषद सदस्य रुकमति जागरीले बताउनु भयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *