काठमाडौं, २२ चैत–बुधबार देशभर कोरोनाका ९८ जना नयाँ संक्रमित थपिएका छन। १७६८ जनामा गरिएको परीक्षाणमा ९८ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै यो अवधिमा २८ जना निको भएर घर फर्किएका छन्।

हाल देशभर ३२२ जना सक्रिय संक्रमित रहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *