काठमाडौं, ३ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्ति हुनु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आइतबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्डसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रिय सभा सदस्य चपाईंलाई आज शपथ गराईएको हो । प्रधानमन्त्रीले आठौं पटक आज मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसका एनपी साउदसंगै चपाईलाई पनि राज्यमन्त्रीका रूपमा नियुक्ति गरिएको हो ।
