भद्रपुर, ८ जेठ–झापाको बुद्धशान्तिको आदर्श सामुदायिक वनको हाताभित्र आज (सोमबार) बिहान पोथी हात्ती मृत फेला परेको छ ।
हात्ती मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय पत्रकार तीर्थ तिम्सिना बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
