विराटनगर, १२ जेठ–कोशी नामकरणविरूद्ध प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति संबद्ध युवाहरूले शुक्रबार विराटनगरमा मार्च पास गरेका छन्।

फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि यहाँ आन्दोलन जारी छ।

जेठ १४ देखि सुरू हुने कोशी प्रदेश सभाको बजेट अधिवेशनलाई लक्ष्य गर्दै समितिले आन्दोलन घोषणा गरेको हो।

पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने आन्दोलनकारीको माग छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *