काठमाडौं, ५ असार–नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेको छ ।

मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ ।

अन्य इन्धनको मूल्य भने यथावत रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *