काठमाडौँ, १३ साउन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौँमा बस्ने भएको छ ।

गत असार २९ देखि साउन ५ गतेसम्म बसेको पार्टीको सचिवालयको बैठकले गरेका निर्णयहरू पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै बुधबार पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो जानकारी गराउनु भएको हो ।

यसैगरी साउन १८ र १९ गते पोलिट्ब्युरो बैठक र साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने कार्यतालिका तय भएको जनाईएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *