भद्रपुर, ४ भदौ–झापाको बुद्धशान्ति गाउँपालिकामा स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएकी एक बालिकाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएकी बुद्धशान्ति–३ की ८ वर्षीया बालिका समीक्षा बस्नेतको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा आज बिहान ३ः०० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *