काठमाडौँ, १५ भदौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ ।

काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल(मट्टितेलमा प्रतिलिटर १७० पुगेको छ । यसअघि, काठमाडौंमा पेट्रोल १७८ र डिजे-मट्टितेल १६७ रुपैयाँ थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *