काठमाडौं, ९ चैत–नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्।

भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायत विषयमा कुराकानी भएको बताइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *