झापा, ४ बैशाख–झापाको मेचीनगर नगरपालिकास्थित एक सामुदायिक वनमा दाह्रा काटिएको अवस्थामा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।

मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनको सिमसार क्षेत्रमा हात्ती मृत अवस्थामा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्माले कालिका सामुदायिक वनमा दुई दिनअघि नै दुईटै दाह्रा निकालिएको अवस्थामा हात्ती मृत फेलाको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *