काठमाडौँ, १५ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेता वामदेव गौतमबीच आज भेटवार्ता भएको छ।

अध्यक्ष नेपाल र नेता गौतमबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा भेटवार्ता भएको हो।

पछिल्लोसमय पार्टी एकता, समसामयीक राजनीतिक घट्नाका सन्दर्भमा दुई नेताबीच वार्ता चलिरहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *