दमक नगरपालिकाको कार्यालय (दमक-झापा)

झापा, १० असार–झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि आज एक कार्यक्रम बीच बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले १ अर्ब ४७ करोडको बजेट प्रस्तुत गर्नु भएको हो ।

बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि संस्थागत घरबाहल कर बढाउने नगरसभाले कर बढाउने उपप्रमुख प्रसाईले बताउनुभयो ।

उहाँले यस अघि सबै घरबहाल कर २ प्रतिशत मात्र रहेकोमा आगामी आर्थिक वर्षदेखि सस्थागत घरबाहल कर १० प्रतिशत पुर्याउने प्रस्ताव दमक नगरसभामा पेश गर्नुभएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *