किसान श्रेष्ठ

काठमाडौं, १९ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूहरू मूलघर फर्कन लागेको बताएका छन्।

उनले नेकपा एमालेमा फर्कन लागेको संकेत गरेका हुन्।

एमालेबाट अलगिएर उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका थिए।

आज पत्रकार सम्मेलन गरी उनीसहित नेताहरूले एमालेसँग संवादमा रहेको बताएका छन्।

आफूहरू मूलघर फर्कन लागेको र हाँसेर बोलिदिए पुग्ने श्रेष्ठको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *