काठमाडौँ, २१ कार्तिक–नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको छ।
विप्लवलाई भेट्न दुई नेता ललितपुरस्थित हरिसिद्धिमा रहेको उनकै घरमा पुगेका हुन्। तीन नेताबीच अहिले छलफल जारी रहेको बताइएको छ।
