ताप्लेजुङ, २ जेठ–ताप्लेजुङस्थित पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्। गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *