काठमाडौँ, १९ भदौं–गत भदौँ १० गते आएको भोटेकोशी (रसुवा( बाढीमा परेको अहिले राति १० बजेसम्म मृत्यु हुनेको मानिसको संख्या १ हजार ३२५ पुगेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अझै ४ हजार ८९८ जना हराइरहेका छन्। उनीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
अहिलेसम्म १ हजार ३० शव जमिनमा व्यवस्थापन गरिसकिएको छ।
