नेपालबाट कम्युनिष्ट सखाप पार्न लागे, चाँडै एकता गरौँः प्रचण्ड

काठमाडौँ, २७ वैशाख–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालबाट कम्युनिष्ट सखाप पार्न देशी–विदेशी प्रतिक्रियावादी ठूलो डिजाइन अन्तर्गत लागिपरेको बताएका छन्। आइतबार २६औँ निर्मल लामा स्मृति दिवसको…

प्रचण्ड भन्छन्ः ‘कम्युनिस्ट एकता अब बाध्यता बनिसक्यो’

काठमाडौं, २७ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो निर्वाचन र विकसित राजनीतिक घटनाक्रमले कम्युनिस्ट पार्टीहरूबीच एकताको बाध्यता बढेको बताएका छन् । कम्युनिष्ट जिरोमा लैजाने…

ओएसिस् एकाडेमीले गर्यो दीक्षान्त समारोहमा विद्यार्थीलाई स्वागत

झिलझिले, २६ वैशाख–झापाको शिबसताक्षी–८ सृजना चोकमा सञ्चालित ओएसिस एकाडेमीले नयाँ आगान्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । त्यस्तैं, सोही कार्यक्रमवीच विद्यालयमा अनौपचारिक तह उर्तिण गरेर औपचारिक तह कक्षा १…

दमक-५ मा बालमैत्री दिवसः बालबालिकाहरुवीच वक्तृत्वकला प्रतियोगिता

दमक, २६ वैशाख– दमक–५ वडा बालमैत्री वडा घोषणा भएको दोस्रो वर्ष पूरा भएको अवसरमा वडा बाल सञ्जाल दमक–५ ले “बालमैत्री दिवस” मनाएको छ । बालमैत्री दिवसको अवसर पारेर दमक–५ मा …

पहिलो पाइला नेपाल दमक शाखामा पुनः निरौला

दमक, २६ वैशाख–सामाजिक सेवा गर्नेै उदेश्यसहित दमकमा केन्द्रीय काार्यलयलय स्थापना गरेर रचनात्मक र सृजनात्मक गतिविधिहरु गर्दै आइरहेको पहिलो पाइला नेपाल दमक शाखाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । दमकस्थित सूर्यदर्शन…

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया

दमक, २६ वैशाख–झापाको दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा होटल मेनेजमेन्ट (कुलिनरी आर्ट) विषयको अध्ययन-अध्यापनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल मेनेजमेन्ट…

गौरादह-५ स्कूलचौंनमा बस र टिफर ठोकियो

गौरादह, २६ बैशाख–झापाको गौरादह-५ स्कुलचौन बजारमा आज विहान यात्रुबाहक बस र ढुंगागिटी बोक्ने टिफर एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार…

झापाकी रोशनी राष्ट्रिय सभाको सचेतकमा चयन

काठमाडौं, २५ बैशाख–झापा मेची नगरकी रोशनी मेचे राष्ट्रिय सभा सचेतक चयन हुनु भएको छ । मेचेलाई नेकपा (एमाले) ले राष्ट्रियसभा सचेतकमा चयन गरेको हो । नेकपा एमालेका संसदीय दलका नेता…

सरकार दमनमा उत्रिए सुकुम्वासीहरु एक भएर प्रतिवाद गर्ने

दमक, २५ बैशाख–काठमाण्डौंका भूमिहिन सुकुम्वासीहरुलाई डोजर चलाएर उठीबास गरेकोप्रति विरोध जनाउदै झापाको दमकमा श्रम संंस्कृति पार्टीले बिरोध रयाली निकालेको छ । श्रम संस्कृति पार्टीले आज (शुक्रबार) दमकमा डोजर आँतक बन्द…

सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं, २५ वैशाख–सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नर्नग अन्तरिम आदेश दिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो। सुकुमवासी बस्तीमा…