नेविसंघमा पहिलो पटक महिला नेतृत्व, धनकुटाकी करुणाले पाइन जिम्मेवारी

काठमाडौं, १९ जेठ–नेपाली कांग्रेस पार्टी निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पहिलो पटक छात्रा नेतृत्व प्राप्त गरेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले धनकुटाकी करुणा कटुवाललाई नेविसंघको…

पूर्वगृहमन्त्री गुरुङ छानबिन सकियो, प्रतिवेदन तयार पार्न समितिले माग्यो ५ दिन

काठमाडौं, १९ जेठ–पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो अनुसन्धानको मुख्य काम सकेको छ । तोकिएको समयसीमा सोमबार सकिए पनि प्रतिवेदनलाई पूर्णता दिन समितिले सरकारसँग थप ५ दिनको…

बिजुलीमा करः नागरिकलाई कति घाटा, सरकारलाई कति फाइदा

काठमाडौं, १८ जेठ–साउनदेखि नेपालका लाखौँ घरधुरीको बिजुली बिलमा एउटा नयाँ शीर्षक थपिने भएको छ—५० युनिटभन्दा धेरै बिजुली खपत गरेबापत ५ प्रतिशत कर । रकम सुन्दा धेरैलाई लाग्न सक्छ, ‘महिनाको २०,…

रवि भारत पुगे, विमानस्थलमा सांसद सिंहले गरे स्वागत

काठमाडौँ, १८ जेठ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव…

झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोडको क्षति

झिलझिले, १८ जेठ–झापाको शिवसताक्षी–४ पाँचगाछी बोलोचोकस्थित झापा इनर्जी प्लान्टमा आज दिउँसो अचानक आगलागी भएको छ। सोमबार, झापा इनर्जी प्लान्टमा आगलाागीबाट रु ६ करोड बराबरको क्षति भएको छ । आगलागीको कारण…

साकेला उभौलीमा थुलुङ डेन्टलको निःशुल्क दन्त शिविर

दमक, १८ जेठ–किरात राई समुदायको साकेला उभौली समापन कार्यक्रममा दमक थुलुङ डेन्टल किल्निकले मुख र दाँतसम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । झापाको कमल–४ र ५ स्थित सितापुरी चोकमा किरात…

रवि लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौं, १८ जेठ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२…

सेवासुविधाको माग गर्दै विद्यालय कर्मचारी आन्दोलित

काठमाडौँ, १७ जेठ–सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेको बजेटमा आफ्नो सेवासुविधा बढाउनेबारे पुनः विचार गर्न नेपाल विद्यालय कर्मचारी परिषद्ले माग गरेको छ । परिषद्ले आज एक विज्ञप्ति जारी…

नेपाल फर्किँदै गरेका एक वृद्धको जहाजभित्रै मृत्यु

काठमाडौँ, १७ जेठ–अमेरिकाबाट नेपाल फर्किँदै गरेका एक वृद्धको जहाजभित्रै मृत्यु भएको छ । टर्किस एयरलाइन्सको जहाजमार्फत नेपाल फर्किएका गोरखाका ७३ वर्षीय श्यामहरि मरहट्टाको मृत्यु भएको हो । आज बिहान त्रिभुवन…

नेपाली बजारमा प्रति तोला २० हजार ५ सयले बढ्यो सुन

काठमाडौ‌, १७ जेठ–नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो। सरकारले आगामी…