युक्रेनमा सैन्य विमान दुर्घटना, २२ जनाको मृत्यु
एजेन्सी (काठमाडौं), १० असोज–युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा…
भारतीय बाँधका कारण मोरङमा नेपाली भूमि डुब्यो
विराटनगर, १० असोज–एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले अघोषित रूपमा बाँध बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ। सामान्य वर्षाको पानी समेत निकास हुन…
कोरोनाले विश्वमा ९ लाख ८० हजारको मृत्यु
काठमाडौं, १० असोज–कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ८० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ८० हजार ३१ संक्रमितको मृत्यु…
भरतपुर अस्पतालमा स्क्रबटाइफस र डेङ्गुका बिरामी वढे
चितवन, १० असोज–कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी…
एक महिनामै १० लाख मोबाइल आयात
काठमाडौं, ९ असोज–चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना, साउन र भदौको तथ्यांकअनुसार सबैभन्दा बढी मोबाइल आयात भएको छ। साउन महिनामा सबभन्दा बढी डिजेल आयात भए पनि भदौमा मोबाइल…
प्रधानमन्त्री ओली मन्त्री थप्न तीनवटा मन्त्रालय फुटाउने तयारी गर्दै
काठमाण्डौं, ९ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री थप्न तीनवटा मन्त्रालय फुटाउने तयारी गरेका छन्। फुटाउन लागेका मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा…
कवि तथा गजलकार स्व.लुङमाहिम काइलाको गजल संग्रह ‘मिक्वा’ सार्वजनिक
दमक, ९ असोज–झापाको दमकमा शुक्रबार कवि तथा गजलकार स्व.लुङमाहिम काइला (भीम इजम) को गजल संग्रह ‘मिक्वा’ सार्वजनिक भएको छ । दमकस्थित होटल एसजीमा आयोजित कार्यक्रममा गजलकार देबी पन्थी र कवि…
नेपालमा संक्रमितको संख्या ७० हजार नाघ्यो, डिस्चार्ज हुने दर ७३.४ प्रतिशत
काठमाडौँ, ९ असोज–नेपालमा आज एक हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित…
झापाका १२ सहित प्रदेश १ मा ८५ जना कोरोना संक्रमित थपिए
दमक, ९ असोज–झापाका १२ सहित प्रदेश १ मा आज कोरोना भाईरसका ८५ जना नयाँ संक्रमित थपिएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १…
शुक्रवार १३ सय १३ जनामा कोरोना संक्रमण
झापा, ९ असोज–बितेको २४ घण्टामा देशभर १३ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका…
