ला लिगाः बार्सालाई पछि पार्दै रियल शीर्ष स्थानमा उक्लियो

एजेन्सी, ८ असार–स्पेनिस ला लिगामा रियल मड्रिड लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा रियल सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित गदै मड्रिड शिर्ष स्थानमा उक्लिएको हो। उसकोको जितमा…

चेल्सीले एस्टन भिल्लालाई हरायो, लिभरपुल बराबरीमा रोकियो

एजेन्सी, ८ असार–इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लामाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति भएको खेलमा चेल्सीले भिल्लामाथि २–१ गोल अन्तरको जित हासिल गरेको हो। चेल्सीको जितमा क्रिस्टियन पुलिसिक…

हवाइमार्गबाट एकै दिन १४ सय नेपाली स्वदेश फर्किए

काठमाडौं, ८ असार–कोरोनाका कारण विदेशमा रोकिएका चौधसय नेपाली नागरिक आइतबार एकै दिन स्वदेश फर्केका छन्। कोरोना कहरका कारण समस्यामा परेर स्वदेश फिर्ता हुने क्रममा आइतबार एक हजार चार सय जना…

झापामा दुई वर्षीया बालिकालाई पनि कोरोना

भद्रपुर, ८ असार–झापामा आइतबार एक बालिकासहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अर्जुनधारा नगरपालिकामा तीन, मेचीनगर नगरपालिकामा दुई र कनकाई नगरपालिकामा एक जनामा कोरोना पुष्टि भएको झापाका प्रमुख…

नेकपा नगर कमिटिद्धारा शिबसताक्षी नगरपालिकाको नीति तथा कार्यक्रमलाई सुझाव/निर्देशन

झिलझिले, ७ असार–शिबसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । नगरको समग्र विकास र परिवर्तनका निम्ति ल्याउने नीति तथा कार्यक्रमलाई जिम्मेवार र प्रभावकारीतासहित प्रस्तुत…

झापामा पिसिआर ल्याबका स्थापनाका लागि ८० लाख उठ्यो

झापा, ७ असार–झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ । एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब…

लिभरपुललाई एभर्टनको चुनौती

एजेन्सी, ७ असार–प्रिमियर लिग फुटबलमा आज (आइतबार) तीन खेल हुँदै छन् । आज हुने खेलमा शीर्ष स्थानको लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दै छ । कोरोना भाइरसको महामारीपछि लिभरपुलले पहिलोपटक लिग खेल…

४२१ कोरोना संक्रमित थपिए, संक्रमित ९ हजारभन्दा बढी

काठमाडौं, ७ असार–नोभेल कोरोना भाइरसका ४२१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिएका हुन् । हालसम्म सबैभन्दा बढी…

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या २३ पुग्‍यो

काठमाडौं, ७ असार–नोभेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका-५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो…

मनसुन सक्रिय

झापा, ७ असार–केही दिनअघि देशको पूर्वी भू-भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन…