नेपालमा कोरोना तथ्यांकः ८ हजार २७४ संक्रमित
काठमाडौं, ५ असार–नेपालमा गएको चौबीस घण्टायता (शुक्रबार) ४२६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४२६ नयाँ संक्रमित…
‘हामी एक चीन नीतिमा अविचलित छौं’
काठमाडौं, ५ असार–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिको पक्षमा अविचलित रहेको बताएका छन् । ताइवान मामलामा चीनले नेपालको साथ खोजिरहेका बेला प्रचण्डको यस्तो…
१५ जनाभन्दा बढी मलामी जान नपाइने, राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न निषेध
काठमाडौं, ५ असार–गृहमन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सुरक्षा मापदण्ड, २०७७ जारी गर्दै अत्यावश्यक काममा बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ । जेठ २८ गते बसेको मन्त्रिपरिषद्…
भद्रपुुरस्थित मेची अस्पतालबाट पनि कोरोना परीक्षण
दमक, ५ असार–अब झापाको मेची अस्पतालबाट पनि कोरोना परीक्षण हुने भएको छ । प्रदेश सरकारले त्यहाँ पीसीआर ल्याब सञ्चालनको प्रक्रिया अघि बढाएको हो । योसँगै मेची अस्पतालमा कोरोना परीक्षण हुने…
दमक बेलडाँगी रोडस्थित स्वर्णलक्ष्मी कम्प्लेक्सबाट स्वर्णलक्ष्मीको सेवा सुचारु
दमक, ५ असार–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था शुक्रबारदेखी आफ्नै निजी भवनमा स्थानन्त्रण भएको छ । झापाको दमक–६ बेलडाँगी रोडस्थित नवनिर्मित स्वर्णलक्ष्मी कम्प्लेक्समा स्थानन्त्रण भएसँगै आजदेखी संस्थाले नियमित कारोबार सेवा…
लकडाउनले राजस्व नउठेपछि सरकार आर्थिक संकटमा
काठमाडौं, ५ असार–आम्दानीले खर्च धान्न नसकेपछि सरकार आर्थिक संकटमा परेको छ। लकडाउनले राजस्व र कर संकलन प्रभावित भएपछि सरकारसँग नगद अभाव भएको हो। चालू खर्च नै मासिक ४० अर्ब आवश्यक…
ट्रम्पको विज्ञापनमा फेसबुकको एक्सन‚ घृणा फैल्याएको भन्दै हटाइयो
एजेन्सी, ५ असार–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सामग्री फेसबुकले हटाइदिएको छ। आउँदो राष्ट्रपतीय निर्वाचनलाई लक्ष्य गरी ट्रम्पको प्रचारमा प्रयोग गरिएको सामग्रीलाई फेसबुकले आपत्तिजनक ठहर्याएको हो। ट्रम्पको प्रचार सामग्रीमा तत्कालिन नाजी…
भ्यालेन्सियामाथि रियल म्याड्रिडको सानदार जित, बेन्जिमाले गरे दुई गोल
एजेन्सी (काठमाडौं), ५ असार–स्पेनिस ला लिगामा रियल म्याड्रिडले भ्यालेन्सियामाथि सानदार जित हात पारेको छ। बिहीबार भएको खेलमा रियलले ३-० को जित हात पारेको हो। रियलको जितमा करिम बेन्जिमाले दुई गोल…
भारतले रोक्यो काँकडभिट्टास्थित मेची पुलमै कृषि उत्पादन लिएर गएका २५ ट्रक
झापा, ५ असार–भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा रोक लगाएको छ। लकडाउन सुरू भएदेखि नै औपचारिक रूपमै उक्त नाकाबाट निर्यातमा रोक लगाइएको थियो तर बीचमा सहमतिमा व्यवसायीहरूले निर्यात गरिरहेका…
चीनले रिहा गर्यो झडपका क्रममा पक्राउ परेका १० भारतीय सैनिक
एजेन्सी नयाँ दिल्ली, ५ असार–भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्। सोमबार सीमा विवादलाई लिएर दुबै…
