प्रकाश ज्वाला भन्छन्ः ‘आजसम्मकै बदनाम मन्त्री परिषद् नै यहि हो’
काठमाडौँ, ९ साउन–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार इतिहासकै विवादित र बदनाम मन्त्री परिषद् भएको टिप्पणी गर्नुभएको छ। बिहिबार संसदमा बोल्दै…
