Author: Anil

झापामा अनिश्चितकालका लागि राहदानी वितरण स्थगित

बिर्तामोड, ६ मंसिर–सिस्टममा समस्या आएकाले राहदानी वितरण स्थगित गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । राहदानी विभागका अनुसार अनिश्चितकालका लागि राहदानी वितरण स्थगित गरिएको हो । केन्द्रीय सर्भरमा समस्य…

ताप्लेजुङमा दलहरू पहिलो पटक एक्लाएक्लै चुनावी मैदानमा

ताप्लेजुङ, ६ मंसिर—संघीयतापछिका हरेक निर्वाचनमा गठबन्धन गरेका जिल्लाका राजनीतिक दल पहिलो पटक एक्ला(एक्लै आमनेसामने हुने भएका छन् । सिरिजङ्गा गाउँपालिका(३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचनकै लागि चुनावी मैदानमा देखिएका पाँचदलका…

उर्लाबारीमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु, २ सख्त घाइते

उर्लाबारी, ६ मंसिर–उर्लाबारीमा बिहीबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–३ नयाँ मंगलबारेमा बेलुकी पौने ५ बजे दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख…

याक्थुम चुम्लुङ दमकको ११औं नगर अधिवेशनः शुक्रबार उद्घाटन, शनिबार बन्दसत्र

दमक, ६ मंसिर–किराँत याक्थुङ चुम्लुङ दमक नगर समितिको ११औं नगर अधिवेशन मंसिर ७ र ८ गते हुने भएको छ । दमकस्थित किराँत भवनमा तेस्रो अधिवेशनको उद्घाटन भोली (शुक्रबार) र शनिबार…

अन्तर्राष्ट्रिय भाडा दरमा नेपाल वायुसेवा निगमद्धारा छुट

काठमाडौं, ६ मंसिर–नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध गराएको…

तीन प्रदेशका केही स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना

काठमाडौं, ६ मंसिर–देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…

क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई सम्मान र पुरस्कार थाप्न भ्याइनभ्याइ

महोत्तरी, ६ मंसिर–यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स ९युएई० मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा…

फाल्गुनन्द सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न

दमक, ५ मंसिर–दमक–१ फाल्गुनन्द चौक नजिकै मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आज (बुधबार) दमकमा १३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमकस्थित पशुपति सेवा सदनमा भब्य…

बाल सेवाकी पुर्व शिक्षिकाद्धारा स्कुल वस खरिदमा १ लाख १५ हजार सहयोग

डुडामारी, ५ मंसिर–शिवसताक्षी–७ फाक्तेफस्थित बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिद अभियानको लागि पुर्व शिक्षिकाद्वारा आर्थिक सहयोग प्राप्त भएको छ । बिद्यालयकी पुर्व शिक्षिका निर्मला बास्कोटा ढुंगाना र वहाँकी श्रीमान…

महिला अधिकारका लागि केर्खामा ‘नवजागरण महिला समाज’ स्थापना

दमक ५ मंसिर–महिलामाथि हुने भेदभाव र शोषणबिरुद्ध एकजुट भएर काम गर्ने उदेश्यले झापाको केर्खामा नवजागरण महिला समाज संस्था स्थापना भएको छ । आज (बुधबार) कमल गाउँपालिका–३ केर्खा बजारमा सो संस्थाको…