यायोक्खाको १२औं राष्ट्रिय महाधिवेशन सुरु, किरात प्रदेश नभए आन्दोलन गर्ने चेतावती
मोरङ, २३ असोज–किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले प्रदेशको नाम किरात नराखिए पूर्वी नेपालमा पुन आन्दोलन चर्किने चेतावनी दिनुभएको छ । यायोक्खा किरात राई समुदायको साझा सामाजिक संस्था…
