Author: Anil

काभा क्लब च्याम्पियनसिपः पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी

काठमाडौं, ६ असोज–काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भण्डारी चुनिएकी छिन् । च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको…

एक लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार भण्डारीलाई

काठमाडौं, ६ असोज–प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिक उत्सवका अवसरमा आज विभिन्न विधामा पत्रकारहरुलाई पुरस्कृत गर्दैछ। गोपालदास पत्रकारिता पुरस्कार अखण्ड भण्डारीलाई प्रदान गरिँदैछ। यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ…

अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनः विशाल राईले पाए सर्वोत्कृष्ट उपाधि

ताप्लेजुङ, ५ असोज–ताप्लेजुङमा सञ्चालित प्रथम अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्वोत्कृष्ट उपाधि पाँचथरका विशाल राइले हात पार्नुभएको छ । रेडपाण्डा दिवसको अवसरमा ताप्लेजुङको फुङलिङमा शनिबार सम्पन्न प्रतियोगितामा राइले निर्धारित दुरी…

एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं, ५ असोज–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपश्चात् एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् । शनिबार मदन भण्डारी फाउन्डेसनले ललितपुरको जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको…

राजवंशी जातिका दुई जना इन्स्पेक्टर, एक जना डिएसपीबाट रिटायर्ड

झापा, ५ असोज–निजामति क्षेत्रसंगै प्रहरी सेवामा पनि राजवंशी जातिको पहुँच पुग्न सकेको छैन । सिपाहीमा मात्र सीमित रहेका राजवंशी जातिबाट मुश्किलले तीनजना सिनियर अधिकृत बनेका छन् । राजवंशी जातिबाट नेपाल…

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघद्धारा गौरिगञ्जमा निःशुल्क स्वास्थ्य शिविर

दमक, ५ असोज–नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं ५ क्षेत्रीय समितिले आज गौरिगञ्जमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गौरिगञ्ज गाउँपालिकाका स्थानीयलाई घर–गाउँमै निःशुल्क स्वास्थ्य…

दमकमा ‘मानव उद्दार सेवा’ दमक शाखा सञ्चालनमा आयो

दमक, ५ असोज–मानव उद्दार सेवा दमक शाखालाई विस्तार गरिएको छ । संस्थाका केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठको उपस्थितिमा शुक्रवार दमकमा बसेको बैठकले दमक शाखा समिति बिस्तार गर्ने निर्णय गरेको हो ।…

ग्राण्डमास्टर राष्ट्र राईप्रति श्रद्धाञ्जली सभा, खेलाडीलाई जर्सी वितरण

दमक, ५ असोज–झापाको दमकमा आज बिहान एक कार्यक्रमबीच स्वर्गीय ग्राण्डमास्टर राष्ट्रकुमार राईप्रति श्रद्धासुमन कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ । गत असोज ५ गतेका दिन पूर्व बिट्रिसआर्मी, हालः बेलायतमा तेक्वान्दो…

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

गण्डकी, ५ असोज–प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध) का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्…

सबै माओवादी एकै ठाउँमा केन्द्रित बनौं, ठूलो तागत हुनेछौंः प्रचण्ड

काठमाडौं, ५ असोज–प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी एक ठाउँमा केन्द्रित हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) आयोजित शहीद…